सेक्सको अनुभव छैन : सुस्मिता


१८ पुष २०७४, मंगलवार
Susmita Gurung Model 3

नेपाली मोडलिङ क्षेत्रमा एउटा छुट्टै पहिचान बनाएर अगाडि बढ्दै गरेकी मोडल हुन् सुस्मिता गुरुङ । आफूलाई हट एण्ड सेक्सी मोडलको रुपमा चिनाउन चाहने मोडल सुस्मिता पछिल्लो समयमा म्युजिक भिडियोमा निकै व्यस्त छन् । मोडलिङ संसार, रङ्गिन संसार अर्थात सिने संसारमा रमाउन नचाहने मानिस सायद कमै मात्रमा होलान् । नाम कमाउन अनि चर्चित हुने सबैको चाहना हुन्छ ।

त्यस्तै, चाहना लिएर मोडलिङको भिडमा आफूलाई स्थापित गराउन सिने जगतमा आफ्नो भबिष्य बनाउने योजनाका साथ अहिले मोडेल सुस्मिता गुरुङ लागेकी छिन् । पेसाले एक कुशल ब्युटिसियन रहेकी पूर्बको सुन्दर शहर धरानकी स्थायी बासिन्दा सुस्मिता काठमाण्डौंलाई कर्मथलो बनाएर अहिले आफ्नो लक्ष्यमा पुग्न दिन–रात लागिपरेकी छिन र त्यसै अनुरुप मेहनत पनि गरिरहेकी छिन् । हालसम्म कसैको पनि प्रेममा नपरेको बताउने सुस्मिताले भनिन्–‘सेक्स प्रकृतिले दिएको अमूल्य उपहार हो ।’

 

 

 

Susmita Gurung Model

Susmita Gurung Model 1

उनले थपिन्–‘अहिलेसम्म सेक्सको अनुभव भने लिएको छैन ।’ आधा दर्जन जति म्युजिक भिडियोहरुमा समेत आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी सुस्मिताले केहि डकुमेन्ट्री र गुरुङ चलचित्रमा समेत अभिनय गरिसकेकी छिन् ।

Susmita Gurung Model 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७