७५ हजारले एकै पटक बुद्ध उपदेश वाचन गर्दै, विश्व रेकर्ड राख्ने लक्ष्य


१८ पुष २०७४, मंगलवार
goutam buddha 2

काठमाण्डौं : विश्व कीर्तिमान राख्ने लक्ष्यका साथ ७५ हजार नेपालीले एकै पटक राष्ट्रिय विभूति गौतम बुद्धको उपदेश वाचन गर्ने भएका छन् ।
आउादो माघ २७ गते टुँडिखेलमा भेला भएर बुद्धको उपदेश र धम्मपदको सामुहिक वाचन गर्ने कार्यक्रम राखिएको आयोजक विश्व कीर्तिमानी परिषद नेपाल (विकीपने) ले जानकारी दिएको छ ।goutam buddha 2

कार्यक्रमबारे जानकारी दिने उद्देश्यले मंगलबार बिहान काठमाण्डौंमा पत्रकार सम्मेलन समेत आयोजना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७