४४३ इन्स्पेक्टरको सरुवा, को कहाँ सरुवा भए (सूचीसहित)


७ पुष २०७६, सोमबार

काठमाडौं, ७ पुस । सरकारले ४४३ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। पुस महिनादेखिको तलव, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट लिन पाउने व्यवस्थासहित ४४३ इन्स्पेक्टरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कोटेश्वर प्रभागकी एलिजा गिरी प्रहरी प्रधान कार्यालय सरुवा भएकी छिन् । उनको ठाउँमा जनार्दन घिमिरे पुगेका छन् । निलम्बनमा परेका जयनेपाल थापाको ठाउँमा दिनेश गौतम पुगेका छन् । दिपक थापा सातदोबाटो वृत्तमा सरुवा भएका छन् । पुर्णिमा कुमारी चन्द पुल्चोक प्रभाग पुगेकी छिन् । पुरुषोत्तम कार्की स्वयम्भु वृत्त पुगेका छन् ।

अनु लामा इलाका प्रहरी कार्यालय फर्पिङ सरुवा भएकी छिन् । अरुणकुमार भट्टराई बाँडेगाउँ प्रभाग पुगेका छन् ।

हेर्नुहोस् को-कहाँ सरुवा भए ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७