सिद्धार्थ बैंकको १७ औं वार्षिकोत्सवमा छुट योजना


८ पुष २०७६, मंगलवार
1531745643sidhartha

काठमाडौं, ८ पुस । सिद्धार्थ बैंक लिमिटेडले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ ।

१७औं वार्षिकोत्सव पौष ९ गते बुधबारलाई लक्षित गरी पौष ९ गते देखि माघ १० गते ३१ दिनसम्म बैंकले छुटको योजना ल्याएको हो ।


यस योजनामा ग्राहकहरुले निम्न वमोजिम छुटहरु पाउने छन् ।

दराजमा कार्ड मार्फत् सामान खरिद गर्दा १५५ सम्म ९अधिकतम रू ५००० छुट ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा रु ५०० क्यास ब्याक ।
–पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत् कारोबार गर्दा रु ३८२ क्यास ब्याक ।
–एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को एइक् मेसिन मार्फत् कारोबार गर्दा रु १,००० क्यास ब्याक ।
–बैंक स्मार्टमार्फत् पहिलो पटक अधिकतम रु ५००को मोबाइल टप अप गर्दा २०५ क्यास ब्याक ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७