आकासमा उड्नु पर्ने विमान सडकको आकासे पुलमुनी फसेपछि


९ पुष २०७६, बुधबार
aeroplane2 2IuhHaczSO

काठमाडौं, ९ पुस । तपाईंले हवाईजहाज आकाशमा उडेको देख्नुभएको होला तर विमानलाई कहिले आकाशे पुलमुनी फसेको देख्नुभएको छ ? तपाईंको जवाफ ‘छैन’ भन्ने नै हुन्छ होला ।

तर यस्तै घटना भएको छ । भारतको पश्चिम बंगालको दुर्गापुरस्थित एउटा विमान आकाशे पुलमुनी फसेको छ ।

वास्तवमा एउटा ट्रकले भारतीय डाक सेवाबाट मुक्त भइसकेको एउटा पुरानो विमान लिएर जाँदै थियो तर हाइवेमा एउटा आकाशे पुल मुनीबाट गुडिरहेका बेला अग्लो उचाइका कारण विमान फस्यो ।

विमान त्यहाँ फसेको देखेर मानिसहरुहरुको भीड लाग्यो जसको असर ट्राफिकमा पनि पर्‍यो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७