भ्वाइस अफ नेपालको विजय राईको पहिलो गीत सार्वजनिक


१० पुष २०७६, बिहीबार
bijay rai scaled

काठमाडौं, १० पुष । भ्वाइस अफ नेपालको सिजन २ बाट चिनिएका बिजय राईको पहिलो गीत सार्वजनिक भएको छ ।

आफनै युटुयुब च्यानल मार्फत मंगलबार राईले ‘यो मुटुलाई छामेर हेर’ बोलको मर्म स्पर्षी गीत सार्वजनिक गरेका हुन् ।

गीतको शब्द र संगित सुरज तामाङको रहेको छ । साउण्ड गायक देवेश राईले दिएका छन् ।

यस्तै गीतमा भिडियोमा गायक आफँले अभिनय गरेका छन् । योगश दाहालले सम्पादन तथा छायाकंन गरेको भिडियोको निर्देशन रोशिसा राउतले गरेकी हुन् । भने सहायक निर्देशन अनिरुद्धाले गरेका छन् ।

इलामको राई भ्वाइस अफ नेपालको नकाउट चरणबाट बाहिरिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७