नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेद्वारी


११ पुष २०७६, शुक्रबार
81105468 581289095991510 8902711578126712832 n

काठमाडौं,११ पुस । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने महासंघको चुनावका लागि वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उपाध्यक्ष ढकालले बागलुङ उद्योग वाणिज्य संघको प्रस्तावमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन्
हाल एसोसिएट उपाध्यक्ष रहेका ढकाले वागलुङबाट उम्मेद्वारी घोषणा गरेका हुन्।महासंघको वरिष्ठ उपाध्यक्ष भएपछि संवत्ः अध्यक्ष हुने महासंघको वैधानिक व्यवस्था छ।

बैंक वित्त, पर्यटन तथा रेमिट्यान्स सेवामा लगानी गरेका ढकालले वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेद्वारी स्वभावसक भएको उनको दाबी छ। महासंघको वार्षिक साधारणसभा चैतमा हुँदैछ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७