लोकसेवाद्वारा विनिको नतिजा सार्वजनिक (नतिजासहित)


१४ पुष २०७६, सोमबार
Loksewa Aayog 1

काठमाडौं, १४ पुष। लोकसेवा आयोगले स्थानीय तहको लागि लिएको शिक्षा प्रशासन अधिकृत विद्यालय निरिक्षक (छैटाैँ तह) को नतिजा प्रकाशन गरेको छ।

गत र साउन र  भदौमा दुई गरि लिएको परिक्षाको नजिता आयोगले सोमबार सार्वजनिक गरेको हो ।

आयोगले प्रदेश नं. १काे इलाम, धनकुटा र खाेटाङ जिल्ला कार्यलयको नजिता सार्वजनिक गरेको छ  ।

खोटाङ जिल्लाबाट २५ जनाले नाम निस्केको छ । भने २० जनाकाे लागि अावेदन मागिएकाे छ । अन्तर्वार्ताको मिति माघ ११ र १२ गते तय गरिएको छ । 

 

इलाम जिल्लाबाट २८ जनाले नाम निकालेका छन् । अन्तर्वार्ताको मिति माघ ९, १० र ११ गते तय गरिएको छ ।

धनकुटा जिल्लामा ४० जनाले नाम निकालेका छन । अन्तर्वार्ताको मिति माघ ८ र ९ गते तय गरिएको छ । भने माग ३२ जनाको गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७