नयाँवर्षमा सिटी सेन्टरले ६० प्रतिशतसम्म छुट दिने


१५ पुष २०७६, मंगलवार
city centre nepal 1

काठमाडौं, १५ पुष । कमलपोखरीमा रहेको व्यवसायीक भवन सिटी सेन्टरले नयाँ वर्ष २०२० लाई लक्षित गरी विशेष सेल अभियानको घोषणा गरेको छ ।

विगतमा झै यस वर्ष पनि सिटी सेन्टरले ग्राहकहरुलाई ६० प्रतिशत सम्मको विशेष छुट दिने भएको हो ।

छुट मलमा रहेका सबै जसो पसलहरुले उपलब्ध गराउने सिटी सेन्टरले जनाएको छ । यसका साथै सेन्टरले राखेका पप अप स्टोरबाट ग्राहकहरुले विशेष छुटको लाभ लिन सक्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७