‘नेपाल भ्रमण वर्ष-२०२०’ को भव्य उद्घाटन { फोटो फिचर }


प्रकाशित मिति : January 1, 2020

काठमाडौं, १६ पुस :  ‘नेपाल भ्रमण वर्ष–२०२०’ औपचारिक रुपमा सुरु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी हुन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत भएकोले यो अवसरमा देशैभर आन्तारिक तथा बाहिरी पर्यटकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।  २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहितको ‘भिजिट नेपाल २०२०’ बुधबारदेखि सुरु भएको हो। फोटोफिचर :-

 
 
 
 
 
 
 

तस्बिर : रासस

प्रतिक्रिया दिनुहोस्