‘नेपाल भ्रमण वर्ष-२०२०’ को भव्य उद्घाटन { फोटो फिचर }


१६ पुष २०७६, बुधबार
visit nepal 2020 2 scaled
sf7df8f}F, !^ k’;M /fi6«klt e08f/Laf6 g]kfn e|d0f jif{ z’ef/De /fi6«klt ljBfb]jL e08f/L sf7df8f}Fsf] bz/y /ªuzfnfdf a’waf/ cfof]lht ljz]if ;df/f]xdf …g]kfn e|d0f jif{ ;g @)@)Ú sf] z’ef/De ub}{ . ;fydf ;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL of]u]zs’df/ e§/fO{ . t:jL/M k|bLk/fh jGt÷/f;;

काठमाडौं, १६ पुस :  ‘नेपाल भ्रमण वर्ष–२०२०’ औपचारिक रुपमा सुरु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच भ्रमण वर्षको सुरुवात गरेकी हुन् ।

अंग्रेजी नयाँ वर्षको पहिलो दिन समेत भएकोले यो अवसरमा देशैभर आन्तारिक तथा बाहिरी पर्यटकहरुका लागि विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् ।  २० लाख पर्यटक भित्र्याउने  लक्ष्यसहितको ‘भिजिट नेपाल २०२०’ बुधबारदेखि सुरु भएको हो। फोटोफिचर :-

VYN 2020 scaled

visit nepal 2020 2 scaled
 
visit nepal 2020 1 scaled
 
visit nepal 2020 4 scaled
 
visit nepal 2020 5
 
visit nepal 2020 3
 
visit nepal 2020 6 scaled
 
visit nepal 2020 8 scaled
 

visit nepal 2020 7 scaled

तस्बिर : रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७