खगेन्द्र संग्रौलालाई चार लाख दुई हजार दुई रुपैयाँको ‘पहिचान सम्मान’


१७ पुष २०७६, बिहीबार
217 Shares
khagendra sangraula

काठमाडौं, १७ पुस । चार लाख दुई हजार दुई रुपैयाँ राशिको ‘पहिचान सम्मान’ यस वर्ष लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला प्रदान गर्ने भएको छ ।


पहिचान पुरस्कार कोषले प्रत्येक बर्ष प्रदान गर्दे आएको ‘पहिचान सम्मान’ यस वर्ष मार्जिनलाईज समुदायको हक अधिकार स्थापित गराउनको लागि निरन्तर योग्दान दिए वापत संग्रौलालाई प्रदान गर्ने जानकारी कोषका संस्थापक नरेश काङमाङ राई बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सम्मान रु ४,०२,००२ (अक्षेरुपी चार लाख दुई हजार दुई रुपैया) नगद सहित ताम्रापत्रद्धारा सम्मान गरिने उनले जानकारी दिए । प्रत्येक पाँच बर्षमा पहिचान सम्मान दिने गर्दछ ।

यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन ।

jagdamba.cement
rbbbb

यसपल्ट वितरण गरिने पहिचान सम्मान पहिलो संस्करण हो । सम्मान बैशाखको चैत्रको तेस्रो हप्ता वितरण गरिने भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७