मन्त्रिपरिषद् बैठकले गर्‍यो नियुक्तिदेखि देश निकालासम्मका १४ निर्णय (सूचीसहित)


१७ पुष २०७६, बिहीबार
7.1k Shares
gokul baskota 1 scaled

काठमाडौं, १७ पुस । मन्त्रिपरिषद वैठकले नियुक्तिदेखि विदेशी नागरिकलाई देश निकालासम्मका विभिन्न १४ निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकको निर्णय आज (बिहीबार) सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

१४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको छ ।

यस्तै गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका चार इजिप्सियन नागरिकलाई देश निकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय गरिएको छ ।
मन्त्रिपरिषदले गरेका निर्णयको सूची

jagdamba.cement
rbbbb
1 1
2 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७