अनुसन्धान विभागले माग्यो २ सय भन्दा बढी कर्मचारी, एसईई पास गरेकालाई अवसर हेर्नुहोस् सूचना

काठमाडौं, १८ पुस ।राष्ट्रिय अनुसन्धान विभागले सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको यस विभागले सहायक सूचक पदको लागि २३२ कर्मचारी माग गरेको हो ।