अखिलले दिए मुसहर बालबालिका र जेष्ठ नागरिकलार्इ न्यानो लुगा (फाेटाेफिचर)


२० पुष २०७४, बिहीबार
nabina lama arati lama

काठमाडौं : एमालेको विद्यार्थी संगठन अनेरास्ववियूले मुसहर बालबालिका र जेष्ठ नागरिकलाई न्यानो लुगा प्रदान गरेका छन् । mushar basti 3

अनेरास्ववियु प्रदेश नं. २ को अगुवाईमा आजोजनामा सर्लाहीको मुसहर बस्तीका बालबालिका र जेष्ठ नागरिकलाई स्वेटर र ट्रयाकसुट प्रदान गरेका हुन् । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष नविना लामा र उनले हस्तान्तरण गरे ।
केहीदिन अघि प्रकाशित मुसहर बस्तीको समाचार ‘कसैले न्यानो लुगा दिए हुन्थ्यो’ समाचार हेरेर यो सहयोग जुटाएको प्रदेश नं. २ अनेरास्ववियू संयोजक समेत रहेकी केन्द्रीय सचिव आराती लामा बताएकी छिन् ।
‘हामी न्यानो कपडा लिएर पुग्दा त्यहाँ धेरै बालबालिकाहरुको शरीर मात्र एउटा सानो स्यान्डो ‘गन्जिमात्र थियो’ लामाले मुसहर बस्तीको अवस्थाको वर्णन गर्दे राज्यको ध्यान पुग्न नसकेको कुरा बताएकी छिन् ।
उनले सहयोगी मनहरुलाई धन्यवाद दिदैं भनेकी छिन्, ‘मुलुक सङघिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि मुसुहर बस्तीमा अहिले सम्म प्रवेश गर्न सकेको छैन, राज्यको ध्यान कहिले त्यहासम्म पुग्न सकेन ।’
त्यस्तै यो व्यक्ति वा सङ्गठनले भन्दा पनि राज्यको दायित्व भित्र पर्न जरुरी पर्नु पर्ने बताउँदै मुलुकमा गरिबीको कारणले कोही अकालमा मृत्युबरन गर्न नपरोश अनि शिक्षा ज्योति बाट बन्चित नहोस् भन्ने अपेक्षा गरेकी छिन् ।
उनले ठाकुर कार्की र शुभास सिग्देललाई बधाई दिएकी छिन् । mushar basti 5

mushar basti 4

mushar basti 3

mushar basti 1

mushar basti 2

mushar basti 7

mushar basti 10

mushar basti 13 mushar basti 12

mushar basti 11

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७