यस्ता छन् विश्वकै सबैभन्दा सेक्सी अपराधी………


२० पुष २०७४, बिहीबार
worlds sexiest criminal
सामाजिक सञ्जालहरूमा अहिले स्टेनफनी बेयुदोइन नामकी एक महिलाको निकै चर्चा हुन थालेको छ । २१ वर्षकी स्टेनफनीको चर्चा हुनुको कारण पनि निकै गज्जबको छ । यी महिला विश्वकै सबैभन्दा सुन्दर अपराधी हुन् र यीनले १ सय १४ वटा आपराधीक घटनाको दोषी भन्दै उनीमाथी मुद्धा चलिरहेको छ । यसमा चोरीदेखी अवैध हतियार राख्ने सम्मका अपराधहरू समावेश छन् ।

स्टेनफनीलाई अघिल्लो महिना ४२ वटा घरमा चोरी गरेको आरोपमा क्यानडाको भिक्टोरिया विलेबाट पक्राउ गरिएको थियो । उनले १३, १४ र १७ वर्षका तीन किशोरहरूसँग मिलेर ४२ वटा घरमा चोरी गरेकी थिइन् । स्टेनफनी निकै चलाखीका साथ घरभित्र घुस्ने गर्थिन् ।

निकै अनौठोको विषय के हो भने उनी अहिले नर्सिङ पढ्दै पनि छिन् । उनले ९ वटा अवैध हतियार आफ्नो साथमा राखेकी थिइन् । प्रहरीले उनको कारबाट ती हतियार फेला पारेको थियो ।

एक पत्रिकालाई अन्तरवार्ता दिँदै स्टेनफनीका वकिल डेनिस लाविग्नेले चोरी गर्ने क्रममा उनी प्राय डाक्टरसँग पुग्थिन् र आफ्नो मष्तिष्कको जाँच गर्ने गर्थिन् ।

worlds-sexiest-criminalworlds-sexiest-criminal1worlds-sexiest-criminal3worlds-sexiest-criminal4

 

 

worlds-sexiest-criminal2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७