दुई थान पेस्तोलसहित खोटाङ्गका कार्की पक्राउ


२० पुष २०७४, बिहीबार
pestol
सांकेतिक तस्वीर

काठमाण्डौं : काठमाण्डौंको कोटेश्वरबाट दुई थान पेस्तोलसहित खोटाङ्गका सुवास कार्की पक्राउ परेका छन् । कोटेश्वरस्थित न्यू सुनकोशी गेष्ट हाउसबाट उनलार्य पक्राउ गरिएको प्रहरीले जनाएको छ ।pestol

महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले कार्कीको साथबाट दुई थान पेस्तोल र पाँच राउण्ड गोली बरामद गरेको प्रहरी जनाइएको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रवक्ता (एसपी) रामदत्त जोशीले प्रहरी टोली घटनास्थमै रहेको भन्दै घटनाको पूर्ण विवरण आउन बाँकी रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७