दिलीपको परिवारलाई प्रदेश सरकारले पाँच लाख दिने


२८ पुष २०७६, सोमबार
dilip 1

जनकपुरधाम, २८ पुस । अवैध उत्खनन्को विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलीपकुमार महतोको परिवारलाई प्रदेश–२ सरकारले राहत रकम दिने निर्णय गरेको छ ।

शुक्रबार बिहान धनुषा जिल्लाको मिथिला नगरपालिका–५ श्रीपुरस्थित रहेको औरही खोलामा स्थानीय २४ वर्षीय दिलीपकुमार महतोको हत्या गरिएको थियो ।

प्रदेश–२ को सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई तत्काल पाँच लाख राहत उपलब्ध गराउने निर्णय गरिएको प्रदेशका मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७