सुवेदीको एकबर्से ह्याट्रिक


२१ पुष २०७४, शुक्रबार
nahakul subedi

काठमाडौं: मुख्य न्यायधीशमा सिफारिस नहकुल सुवेदी एक बर्षको बीचमा तीन पदमा ह्याट्रिक गर्ने भाग्यमानी बनेका छन् ।nahakul subedi

सह रजिस्ट्ररबाट ०७३ माघमा सर्वोच्चको रजिस्ट्रार बनेका उनी ०७४ असारमा मुख्यसचिवसरह हुने न्यायपालिकाको पहिलो मुख्य रजिस्ट्रार बने ।

६ महिनाकै बीचमा सबैभन्दा कान्छो उमेरका मुख्य न्यायधीशमा सिफारिस भएका छन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७