प्राविधिक प्रहरी जवान पदमा भर्ना खुल्यो, कहिलेसम्म छ आवेदनको म्याद ? (सूचनासहित)


१ माघ २०७६, बुधबार
Nepal police

काठमाडौं, १ माघ । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त प्राविधिक प्रहरी जवान पदमा भर्ना खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इच्छुक र योग्य उम्मेद्वारलाई माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सूचित गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार इन्जिनियरिङ, केनाइन, हातहतियार, स्वास्थ्य, विज्ञान प्रविधि र संगीत उपसमूहमा दरखास्त आह्वान भएको हो । पदपूर्ति समावेशी प्रावधानअनुसार गरिने सूचनामा उल्लेख छ ।
हेर्नुस् सूचना

wanted 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७