नेपाल प्रहरीमा ८० इन्सपेक्टर र ३१५ असईको माग (सूचनासहित)


१ माघ २०७६, बुधबार

काठमाडौं, १ माघ । के तपाई सुरक्षा सेवामार्फत देशको सेवा गर्न चाहनु हुन्छ । यदि यसो हो भने अहिले तपाईकालाई उचित अवसर छ ।

नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) का लागि नयाँ भर्ना खुलाएको छ ।

प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्स्पेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेद्वारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने छन् ।
हेर्नुस् सूचना

aasai

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७