प्राइम कमर्सियल बैंकको विशेष वार्षिक साधारण सभा सम्पन्न


२७ पुष २०७६, आईतवार
prim bank agm

काठमाडौं, २७ पुस। प्राइम कमर्सियल बैंकले शनिबार बाह्रों वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर बितरण गर्ने र कैलाश बिकास बैंक लिमिटेडलाई प्राप्ती गर्नै बिशेष प्रस्ताव पारित गरेको छ । सभाले कैलाश विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ९४ कित्ता शेयर स्वाप रेसियो कायम हुने गरी प्रस्ताव पारित गरेको हो ।

प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति पश्चात शाखा संख्या १९९ हुनेछ । 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७