ट्राफिक प्रहरीले लगाइदियो प्रहरीकै गाडीमा ‘ह्वील लक’


६ माघ २०७६, सोमबार
traffic

काठमाडौँ, ६ माघ : ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा ‘ह्वील लक’ लगाइदिएको हो ।

डिउटीमा खटिएको महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्वील लक लगाएको हो । साथै प्रहरीको उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाही पनि गरिएको छ ।

प्रहरीको गाडी सडक ढाकेर पार्किङ गरी राखेको अवस्थामा भेटिएपछि ट्रफिक प्रहरीले गाडीका ह्वील लक लगाएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७