कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)


७ माघ २०७६, मंगलवार
exam board 1112

काठमाडौं, ७ माघ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको कक्षा ११ र १२ को परीक्षा तालिका आज (सोमबार) सार्बजनिक गरेको छ ।

परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गतेदेखि शुरु हुने भएको छ । त्यसै गरी कक्षा ११ को परीक्षा २०७७ बैशाख २१ गतेदेखि शुरु हुने जनाइएको छ । परीक्षा बिहान ७ बजेदेखि शुरु हुनेछ ।
हेर्नुस् परीक्षा तालिका

1
2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७