गण्डकी प्रदेशबाट नेकपाकी भगवती न्यौपाने विजयी 


९ माघ २०७६, बिहीबार
bhagawati newpane

काठमाडौं, ९ माघ । राष्ट्रियसभा सदस्यमा नेकपाको नेतृ भगवती न्यौपानी विजयी भएकी छिन् ।  गण्डकी प्रदेशको महिला तर्फको सदस्यमा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी कांग्रेसकी विमला गौचनलाई पराजित गर्दे विजयी भएकी हुन् । 

 गण्डकी प्रदेशको बिहीबार भएको मतदानमा उनले एक हजार २६ मतले पराजित गरिन् । उनले  तीन हजार तीन सय ६६ मत ल्याइन् भने नेपाली कांग्रेसकी उम्मेदवार दुई हजार तीन सय ४० मत पाएका छिन् ।

यस्तै राष्ट्रिय सभाको सदस्य नेकपाको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि विजयी भएका छन् ।  उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गर्दे विजयी भएका हुन् ।  

यो पनि पढ्नुहोस्
१२ सय बढी मतले हराउँदै नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वाचित

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७