कामना सेवा विकास बैंकको ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा


१० माघ २०७६, शुक्रबार
kamana sewa bikas bank

काठमाडौं, १० माघ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ११७औं शाखा काठमाडौंको भिमसेनगोलामा संचालनमा ल्याएको छ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाडौं नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा नयाँ शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७