प्रभु बैंकको धकधइ शाखा कार्यालय संचालन


१२ माघ २०७६, आईतवार
1580034283pravubank

काठमाडौं, १२ माघ । प्रभु बैंक लिमिटेडले रुपन्देहि जिल्ला, रोहिणी गाउँपालिकाको धकधइमा आफ्नो २०५औं शाखा सञ्चालनमा ल्याएको छ।


बैंकको धकधइ शाखा कार्यालयको उद्धघाटन आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरे। उद्धघाटन समारोहमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।


उक्त शाखा संचालनमा आएसँगै त्यहाँका स्थानीय सर्वसाधारणहरुलाई बैंकिक कारोबारका लागि सहज हुने बैंकको विश्वास छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७