आस्था राउतमाथि अन्याय भयो : सांसद नविना लामा


१३ माघ २०७६, सोमबार
nabina lama

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको समाचार आइरहेका बेला सांसद नविना लामाले गायिका राउतमाथि अन्याय भएको बताएकी छन् ।

Aastha Raut

गायिका राउतले आत्मालोचना गर्दै माफी मागिसकेको अवस्थामा फेरि चार दिन हिरासतमा राख्न किन पर्‍यो ? भन्दै सांसद लामाले जिज्ञासा राखेकी छन् ।

गायिका राउत र महिला प्रहरीबीचको भनाभनको भिडियोमा महिला प्रहरीको समेत गल्ती देखिएको भन्दै सांसद लामाले उनीमाथि चाँहि किन कुनै कार्वाही भएन भन्दै प्रश्न गरेकी छन् । नेपाल प्रहरीका कारण पनि सरकार पटक–पटक बदनाम हुने परेको अवस्था रहेको बताउँदै सांसद लामाले प्रहरीलाई पनि नैतिक शिक्षा दिन जरुरी रहेको बताएकी छन् ।

nabina

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७