चर्चित नेता लालुलाई ३ बर्ष जेल सजाय


२३ पुष २०७४, आईतवार
Lalu Prasad Yadav

काठमाडौं: भारतको विहार राज्यका चर्चित नेता लालुप्रसाद यादवलाई सीबीआईको एक विशेष अदालतले चारा घोटालाको एक मामिहालमा साढे तीन बर्षको सजाय तोकेको छ ।

यादवलाई राँचीस्थित बिरसा मुन्डा जेलमा राखिएको छ । उनलार्य उक्त सजाय भिडियो कन्फे्रन्सको माध्यमबाट सुनाईएको हो ।

अदालतले साढे तीन बर्षको जेल साजयसहित पाँच लाख रुपियाँ जरिवाना पनि तोकेको छ ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७