सुर्खेतमा गोली चल्दा आठ जना घाइते


१४ माघ २०७६, मंगलवार

सुर्खेत, १४ माघ । वीरेन्द्रनगरमा टिप्परले किचेर एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलन नियन्त्रणका क्रममा प्रहरी गोली चलाएको छ ।

कालिकोट महावै गाउँपालिका–३ सिमखेत घर भएका २० वर्षीय केशर सिंहको टिप्परले किच्दा मंगलबार बिहान मृत्युु भएको थियो ।

tipper hit ya33nRKKYN

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आन्दोलनले उग्ररुप लिँदा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको थियो भने अज्ञात समूहले गोली चलाएको सुर्खेतका प्रहरी प्रमुख डिल्लीराज पन्तले बताएका छन् । स्थानीयका अनुसार प्रहरीले गोली चलाउँदा आठ जना घाइते भएको जनाएको छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७