इसेवाले पायो रेमिट्यान्स कारोबार गर्ने अनुमती


१५ माघ २०७६, बुधबार
How to create e sewa account and pay internet bill through e sewa

काठमाडौं, १५ माघ । इसेवा मनि ट्रान्सफरले रेमिट्यान्स कारोबार गर्ने अनुमती पाएको छ।

इसेवा मनि ट्रान्सफरलाई मंगलबार नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कारोबारको लागि अनुमती दिएको हो।

राष्ट्र बैंकबाट लाइसेन्स पाएपनि इसेवाले रेमिट्यान्सको कारोबार गर्ने विदेशी कम्पनीसँग सहकार्य गरेर नेपालमा पैसा ल्याउन पाउने छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७