कोरोना भाइरस : फिलिपिन्समा एक जनाको ज्यान गयो


१९ माघ २०७६, आईतवार

काठमाडौं,१९ माघ । कोरोना भाइरसका कारण चीनबाहिर एक जनाको ज्यान गएको छ ।

फिलिपिन्समा कोरोना सङ्क्रमित ४४ वर्षीय एक जना पुरुषको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । कोरोना भाइरसका कारण चीन बाहिर कसैको ज्यान गएको यो पहिलो घटना हो ।

कोरोना भाइरसको सङ्क्रमण देखिएपछि उनको सान लजारो अस्पतालमा गएको माघ ११ गतेदेखि उपचार भैरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७