‘जमाना अनुसार थोरै ग्लामर’ त हुनै पर्‍यो नि : नायिका सगुन


२३ पुष २०७४, आईतवार
Sagun Shahi

सगुन शाहीको नाम सुन्नै बित्तिकै जोकोहीले हट मोडलको रुपमा बुझ्ने गरेका छन् । चलचित्र ‘ढुवानी’ मा काम गरेपछि उनले निरन्तर रुपमा म्यूजिक भिडियोमा काम पाइरहेकी छिन् । मोडल शाहीले फिल्ममा भन्दा पनि लोक र आधुनिक गीतको मोडलिङमा देखिएको छ ।sagun shahi hot model

थुप्रै लोकगीतमा काम गरिसकेकी सगुन मोडलिङसँगै फिल्ममा जम्ने चाहना राख्छिन् । तर उनले सोचे जस्तो भएको छैन । चर्चित नायिका बन्ने लक्ष्यको साथ संर्घषरत नायिका शाहीले निरन्तर काम गर्न पाउँदा खुशी लागेको बताइन् । करीब ९० को हारहारीमा भिडियोमा काम गरिसकेकी यी मोडलले लोकगीतमा काम धेरै गरेकी छिन् ।sagun shahi hot pose

‘ढुवानी’ पछि ‘स्टुडेण्ट लाइफ’ मा काम गरिसकेकी उनी अब ‘मेरो मान्छे’ मा काम गर्न लागेको बताउँछिन् । मोडल शाही ग्ल्यामरस रुपमा प्रस्तुत हुने गरेकी छिन् । जमाना अनुसार चलचित्रमा पच्नेसम्मको दृष्य दिन आफूलाई कुनै समस्या नहुने उनी बताउँछिन् ।sagun shahi hot in red dress black bikini

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७