कोरोना भाइरस विरुद्ध लड्न ‘डिएफएसके’ले दियो ४८ ओटा गाडी


२१ माघ २०७६, मंगलवार
158081301884119393 494908271439868 85578

काठमाडौं, २१ माघ । कोरोना भाइरस विरुद्ध लड्न चीनको सवारीसाधन निमार्ता कम्पनी ‘डिएफएस’के मोटरले गाडी सहयोग गरेको छ।

‘डिएफएस’के मोटरले हुबेई प्रान्तलाई विभिन्न मोडलका ४८ ओटा गाडी सहयोग गरेको हो। औषधि ढुवानी लगायतका कामको लागि गाडी दिइएको ‘डिएफएसके’ले जनाएको छ।

वुहानबाट सुरू भएको नोबेल कोरोना भइरस हाल संसारभर फैलिरहेको छ। कोरोना भइरस हालसम्म ४ सय २७ जानले ज्यान गुमाई सकेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७