प्रदेश ५ मा कामना सेवा विकास बैंकको ११८ औं शाखा सञ्चालन


२१ माघ २०७६, मंगलवार
11323a0c b700 4448 b824 c713f994bf25

रुपन्देही,२१ माघ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५अन्तर्गत बुटवल उपनगरपालिका वडा नं। ११, रुपन्देही जिल्ला स्थित होराइजन चोकमा ११८औं शाखा कार्यालय संचालनमा ल्याएको छ ।


होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी र बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले संयुक्त रुपमा गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७