यातायात व्यवस्थापन कार्यालय विराटनगरमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर


२४ माघ २०७६, शुक्रबार
1581056682IMG 20200205 WA0013

काठमाडौ‌, माघ २४ । प्रभु बैंकले मोरङ जिल्लाको बिराटनगर महानगरपालिकास्थित यातायात व्यवस्था कार्यालयमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ।

एक्स्टेन्सन काउन्टरको बुधबार बिराटनगरका यातायात व्यवस्था कार्यालयका प्रमुख यातायात अधिकृत रबिन कार्कीले उद्धघाटन गरे।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १५७ वटा एटिएम ४४ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ सेवामार्फत सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७