अब यस्तो हुनेछ विद्युत महसुल दर (प्रस्तावित महसुल दरसहित)


२७ माघ २०७६, सोमबार
electricity

काठमाडौं, २७ माघ । नेपाल विद्युत् प्राधिकरणले सञ्चालक समितिको निर्णय अनुसार विद्युत् महसुलको प्रस्तावित नयाँ दर स्वीकृतिको लागि विद्युत् नियमन आयोगमा पठाएको छ । आयोगको स्वीकृतिपछि मात्रै नयाँ विद्युत् दर लागू हुनेछ ।

प्राधिकरणले आयोगमा पठाएको प्रस्तावित महसुल दर अनुसार घरायसी ग्राहकले बढी विद्युत् खपत गर्दा बढी महसुल तिर्नुपर्ने पुरानो प्रावधानलाई परिमार्जन गरिएको छ भने मासिक १० यूनिटसम्म मात्रै विद्युत खपत गर्नेलाई ३० रुपैयाँ मात्रै तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

औद्योगिक ग्राहकको महसुल दरमा पनि परिमार्जनको प्रस्ताव गरिएको छ ।
हेर्नुस् अब कस्ता ग्राहकलाई विद्युतको महसुल कति ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७