चिकित्सक संघको निर्वाचन : चार हजार ४८४ मत गणना, हालसम्म कसको मत कति ? (सूचीसहित)


२७ माघ २०७६, सोमबार
matgadana

काठमाडौं, २७ माघ । चिकित्सक संघको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म चार हजार ४८४ मत गणना भइसकेको छ ।
हेर्नुस् हालसम्म कसको मत कति ?
अध्यक्ष
डा. लोचन कार्की – २९९८
डा. पुष्पमणि खराल– १४३८

वरिष्ठ उपाध्यक्ष
डा. रक्षा श्रेष्ठ– १६०५
डा. शिवप्रसाद श्रेष्ठ – २६६३

उपाध्यक्ष
डा. अनिलविक्रम कार्की – २८९०
डा. रञ्जितकुमार झा – १४३३
महासचिव
डा. बद्री रिजाल – १७८५
डा. मधुर बस्नेत – १०५४
डा. दीपेन्द्र पाण्डे – ८६९
डा. अजयकुमार मिश्र– ६५७

कोषाध्यक्ष
डा. प्रकाश बुढाथोकी– २३८७
डा. सञ्जितकुमार साह– १८८३
सहसचिव
डा. निरजकुमार सिंह– २८१४
डा. सैलेन्द्र झा– १३६६
सहकोषाध्यक्ष
डा. विश्वाराज दवाडी– २८०७
डा. उदयनारायण सिंह– १४९०

सदस्यहरु
१) अमित चतुर्वेदी– ११६४
२) डा. विक्रान्त ढकाल– १९०८
३) डा. विपेश आचार्य– २१५९
४) डा. दीपकप्रसाद कोइराला– १३६६
५) डा. जगदिशचन्द्र विष्ट– ९७८
६) डा. लिजन महर्जन– २०००
७) डा. नन्दाकुमारी गुरुङ– २४१९
८) डा प्रमोद जोशी– १९७१
९) डा. प्रवीणकुमार– गिरी ५५३
१०) डा. राकेश कुमार– साह १७४८
११) डा. रितेश थापा– २६६६
१२) डा. सञ्जिव तिवारी– २१८८
१३) डा. सुमन काफ्ले –१५९५
१४) डा. त्रिभुवनचन्द्र झा – १३३७

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७