कोरोना भाइरस संक्रमित ४ हजार ७ सय ४० उपचारपछि डिस्चार्ज


२९ माघ २०७६, बुधबार
korona 1 1
(200205) — WUHAN, Feb. 5, 2020 (Xinhua) — A patient infected with the novel coronavirus expresses gratitude to medical staff at a makeshift hospital converted from an exhibition center in Wuhan, central China’s Hubei Province, Feb. 5, 2020. The first makeshift hospital converted from an exhibition center in China’s epidemic-hit Wuhan city began accepting patients Wednesday. The hospital can provide about 1,600 beds to infected patients. (Xinhua/Xiong Qi)

काठमाडौं, २९ माघ । कोरोना भाइसका कारण मृत्यु हुनेको संख्या एक हजार एक सय १३ पुगिसकेको छ।

मंगलबारसम्म चीनमा यो भाइरसबाट संक्रमित हुने ४४ हजार ६ सय ५३ पुगेका छन्। त्यसैगरी, हङकङमा ४९, ताइवानमा १८ र मकाउमा १० संक्रमित व्यक्ति फेला परेका छन्।

चीनमा कुल संक्रमितमध्ये ४ हजार ७ सय ४० जना बिरामीलाई उपचारपछि डिस्चार्ज गरिएको छ।

कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई आवश्यक उपचार गरी सुरक्षाको प्रत्याभुती भएपछि घर फर्काइएको हो। व्यापक रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणका लागि प्रयास भइरहेको छ। उक्त भाइरस हुबेई प्रान्तबाट सुरु भएको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७