विश्वका कुनै पनि अर्थमन्त्री गहिरो निन्द्रामा सुत्न सकेका छैनन् : अर्थमन्त्री


२९ माघ २०७६, बुधबार
yubraj khatiwada

काठमाडौं, २९ माघ :  अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्रमा चुनौती रहेको स्वीकार गर्दै विश्वका कुनै पनि अर्थमन्त्री गहिरो निन्द्रामा सुत्न नसकेको बताएका छन्।

अहिले विश्व परिवेशबाट सजगत र जोखिमबाट बचेर काम गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ । बजेटको अर्धवार्षिक समिक्षामा बोल्दै अर्थमन्त्री पौडेलले भने, ‘विश्वको कुन अर्थमन्त्री गहिरो निन्द्रामा सुत्न सकेका होलान र ? अहिले विश्व परिवेशबाट सजगत र जोखिमबाट बचेर काम गर्नुपर्ने अवस्था छ।’

खतिवडाले यो वर्षको संसोधित अनुमान सार्वजनिक गरे ।  यो वर्ष १५ खर्ब ३२ अर्ब खर्च गर्ने गरी ल्याइएको बजेटबाट अब १३ खर्ब ८५ अर्बमात्र खर्च हुने खतिवडाले संसोधित अनुमान गरेका छन्। सरकारले १ खर्ब ४७ अर्बले बजेट घटाएको हो। लक्ष्यअनुसार खर्च गर्न नसकेपछि वर्तमान सरकारले आफै ल्याएको बजेट संशोधन गर्दै आएको छ।

खर्चको अनुमान घटाएको सरकारले आम्दानीको अनुमान पनि घटाएको छ। सुरुमा ११ खर्ब १२ अर्बको लक्ष्य लिएको सरकारले ९५

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७