सुनको मूल्य अहिलेसम्मकै उच्च


६ फाल्गुन २०७६, मंगलवार
1564275377Gold

काठमाडौँ, ६ फागुन : सुनको मूल्यमा अहिलेसम्मकै उच्च भएको छ । मंगलबार सुनको मूल्य नेपाली बजारमा प्रति तोला छापावाला ७६ हजार ७ सय पुगेको छ ।

विश्व बजारमा नै सुनको मूल्यमा वृद्धि भएपछि नेपालमा त्यसको प्रभाव परेको हो । अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य प्रति तोला औसत १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय मिडियाहरूले सुनको मूल्य अझै बढ्ने बताइरहेका छन् ।

नेपाली सुनचाँदी व्यवसायी महासङ्घले पनि सुनको मूल्य अझै बढ् नसक्ने अनुमान गरिरहेका छन् । शक्तिशाली राष्ट्रहरूबिच व्यापार युद्ध युद्धले सुनको मूल्य परिवर्तन आएको हो ।

विशेष गरी चीन र अमेरिकाबिच व्यापार युद्धले पनि विश्व बजारमा प्रभाव पारिहरेको छ । यसअघि सुनको मूल्य गत पुस २३ गते सर्वाधिक ७६ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७