कामना सेवा बैंकलाई माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेसको उपाधी


७ फाल्गुन २०७६, बुधबार
Corporate Super Sizxes Win 1 scaled

काठमाडौं, ७ फागुन । माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस उपाधी कामना सेवा बिकास बैंकले जितेको हो । प्रतियोगिताकाे फाइनलमा कामना सेवाविकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै प्रथम भएको हो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत कामना सेवाविकास बैंककै हेमन्त श्रीवात्स्तब भएको हो । उनले यमाहाको एफजेटएस मोटरसाइकल प्राप्त गरे । 

प्रतियोगितामा सबै खेल जित्दै बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो । खेलाडीहरुलाई हौसला दिनका लागि बैंकका प्रमुख कार्यकारी अघिकृत श्री प्रविन बस्नेत खेल मैदानमा नै पुगेको थियो । बैंकको शाखा कार्यलय १२० वटा शाखा र ६२ वटाएटिम मार्फत सुबिधा प्रधान गर्दै आइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७