सिटिजन्स बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीमा विशेष छुट


११ फाल्गुन २०७६, आईतवार
IMG 20200212 113555 scaled

काठमाडौं फागुन ११ ।सिटिजन्स बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटीमा विशेष छुट

काठमाडौं फागुन ११ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एण्ड हस्पिटालिटी बीच बैंकका ग्राहक महानुभावहरुलाई बिभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिटरक्रेडिटरप्रिभिलेज कार्डवाहक ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप एण्ड हसपिटालिटीको देशैभरी रहेका होटेल, क्याफे तथा रिसोर्टहरुमा सेवा लिंदा विशेष छुट पाउँनेछन् ।


यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
बैंकको ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७