अभिनेत्री आँचलको प्रेमी उदिपसँग इन्गेजमेन्ट


१३ फाल्गुन २०७६, मंगलवार
aachal

काठमाडौं, १३ फागुन । अभिनेत्री आँचल शर्माले प्रेमी डा.उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी छिन् ।
उनीहरुले सोमबार काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् ।

उनीहरुको विवाहको मिति भने सार्वजनिक गरिएको छैन् । उनीहरुको फागुन अन्तिम साता विवाह हुने जनाइएको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गर्न लागेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७