सरकारको प्रवक्तामा डा. खतिवडा नियुक्त


१४ फाल्गुन २०७६, बुधबार
youraj khatiwada

काठमाडौं, १४ फागुन । सरकारको प्रवक्तामा अर्थमन्त्री डा. युवराज खतिवडा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएसँगै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई सरकारको प्रवक्तामा नियुक्त गर्ने निर्णय भएको हो ।

सेक्युरिटी प्रेस खरिदसम्बन्धी लेनदेन बार्गेनिङको अडियो सार्वजनिक भएपछि गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चारमन्त्रीको जिम्मेवारी खतिवडाले पाएका हुन् । सो जिम्मेवारीपछि उनले सरकारको प्रवक्तामा नियुक्त भएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७