मन्त्रिपरिषद बैठकले गर्‍यो यस्ता २२ निर्णय (निर्णयसहित)


१५ फाल्गुन २०७६, बिहीबार
pm office 1

काठमाडौं, १५ फागुन । मन्त्रिपरिषद वैठकले विभिन्न २२ निर्णयहरु गरेको छ । सरकारले मन्त्रिपरिषद वैठकमार्फत नेपाल कृषि अनुसन्धान परिषदको सदस्यमा सात जनालाई नियुक्त गरेको छ । फागुण ५ गते बसेको मन्त्रिपरिषदको बैठकले परिषदको सदस्यमा उनीहरुलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

नियुक्ति पाउनेहरुमा डा. स्वयंप्रकाश श्रेष्ठ, डा.युगनाथ घिमिरे, डा. विनायकप्रसाद राजभण्डारी, गोविन्द्य केसी, कृष्णप्रसाद पौडेल, चुन्नप्रसाद शर्मा, यमुना घले छन् । त्यस्तै बैठकले कानुन आयोगको सदस्यमा तीन जनालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

नियुक्ति पाउनेमा शोभा बुढाथोकी, उद्दवप्रसाद घिमिरे र नारायण नेपाल रहेका छन् । मन्त्रिपरिषदले गरेका निर्णयहरु आज (बिहीबार) नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराएका हुन् ।
यी मन्त्रिपरिषदले गरेका २२ निर्णय :-

1 7
2 5
3 1
4 3
5

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७