बैंक अफ काठमाण्डूको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना


१५ फाल्गुन २०७६, बिहीबार
unnamed 1
 
काठमाडौं, १५  फागुन । बैंक अफ काठमाण्डूको टपअपमा २५ प्रतिशत नगद फिर्ता योजना बैंक अफ काठमाण्डू लिमिटेडले बिओके स्मार्टमार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा कारोबार रकमको २५ प्रतिशत नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ।
 
ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि बिओके स्मार्टबाट गरिने पहिलो कारोबार अन्तर्गत पहिलो टपअप कारोबारमा गर्नुपर्ने बैंकले बताएको छ। उक्त योजना सीमित अवधिको लागि मात्र लागू गरिएको छ।
 
बैंकले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत सेवा दिदैं आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७