प्रियंका र आयुष्मानले अदालतमा गरे कानुनी बिहे


१६ फाल्गुन २०७६, शुक्रबार
priyanka 1

काठमाडौं, १६ फागुन । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले अदालतमा कानुनी विहे गरेका छन् ।

उनीहरुले बिहीबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिहे गरेका हुन् । प्रियंका र देशराजको बिहेको चर्चा केही दिनदेखि चलिरहेको थियो ।

त्यहि क्रममा उनीहरुले बिहीबार अदालत पुगेर एक अर्कालाई माला लगाई दिएर कानुनी विवाह गरे। त्यहाँ दुबै परिवारका सदस्य उपस्थित थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७