विश्वकै वृद्ध पुरुषका ११२ वर्षको उमेरमा निधन, जसले लडेका थिए दोस्रो विश्वयुद्ध


१८ फाल्गुन २०७६, आईतवार
b9e103e8138491de3fdcfa88443fa0c4 w1000 h500 cp

टोकियो, १८ फागुन । विश्वकै वृद्ध पुरुष चितेत्सु वातानबको ११२ वर्षको उमेरमा निधन भएको छ ।
दोस्रो विश्वयुद्धका सेना चितेत्सु वातानबेलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डसले गत फेब्रुअरी १२ मा मात्र वर्तमान समयका विश्वकै वृद्ध पुरुषको उपाधि दिएको थियो । 

watanabe edited

उपाधि पाएको केहि हप्तामै चितेत्सुको निधन भएको गत मंगलबार जापान सरकारले बताएको हो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७