‘चारैतिर प्रष्ट छ, गोपाल पराजुली भ्रष्ट छ’


२६ पुष २०७४, बुधबार
birodh

काठमाण्डौं : आज डा. गोविन्द केसीको बहस चलिरहेका बेला काठमाण्डौं माइतिघर मण्डलाको माहौल भने हेर्न लायकको देखिएको थियो । डा. केसीको समर्थन र रिहाइको माग गर्दै मण्डला पुगेका प्रदर्शनकारीले ‘चारैतिर प्रष्ट छ गोपाल पराजुली भ्रष्ट छ’, ‘म पनि गोविन्द केसी, मलाई पनि पक्राउ गर’, ‘दुईटा नागरिकता कस्को, एसएलसी फेल पराजुलीको’, ‘डा. केसीको अनसन, पराजुलीलाई टेन्सन’ जस्ता नारा घन्काएका थिए ।birodh

केसीले बुधबारको बयानमा पनि आफ्नो अडान उस्तै देखाएका छन् । उनले आफू सर्वोच्च अदालतकाविरुद्ध नभई सर्वोच्चका प्रधान न्यायाधिश गोपाल पराजुलीको गलत गतिविधिका विरुद्ध आन्दोलनमा उत्रिएको दोहो¥याएका छन् । डा. केसीले पराजुलीको राजीनामा नआएसम्म आफ्नो आन्दोलन स्थगित नहुने स्पष्ट बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७