पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नतिजा प्रकाशित


२६ फाल्गुन २०७६, सोमबार
pokhara academy of health science

काठमाडौं, २६ फागुन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले लिएको स्नातकोत्तरको एमडिरएमएसको प्रवेश प्ररीक्षाको नतीजा प्रकाशित गरेको छ।

प्रतिष्ठानले शैक्षिक वर्ष २०७५र७६को स्नातकोत्तर कार्यक्रमका लागि प्रवेश परीक्षा लिएको थियो। सरकार तर्फबाट ८ जना र खुल्लातर्फ ९२ जना चिकित्सक प्रवेश परीक्षा उतीर्ण गरेका छन्।

परीक्षामा नेपाल सरकार तर्फबाट उर्तीण उम्मेदवारलाई चैत २ गते बिहान ११ बजे र खुल्ला तर्फका उम्मेदवारलाई दिउसो २ बजे काउन्सेलिङ्गका लागि प्रतिष्ठानमा सम्पर्क राख्न सुचित गरेको छ।

1 21 33 2 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७